close

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमको फाइबर नेटवर्कबाट टेलिभिजन च्यानलहरु समेत हेर्न सकिने यो सेवाको नाम ‘एनटी टिभी’ हो । हाल पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रको नेपाल टेलिकमको फाइबर इन्टरनेट ...