close

काठमाडौं । गत अप्रिलमा नोभा सेभेन एसई र गत महिना नोभा सेभेन एसई फाइभजी सार्वजनिक गरेको ह्वावेले बिहीबार नोभा एट एसई सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त फोन चीनको स्थानीय समय अनुसार दिनको २ बजे सार्वजनिक गर्नेछ ।  ह्वावेले वाइबोमा जारी गरेको टिजरमा ए...