close

काठमाडौं । कोभिड १९ का कारण पछिल्लो समय जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका भिडियो कन्फ्रेन्सिङ एपको प्रयोग बढ्दो छ । कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अहिलको अवस्थामा भिडियो कन्फ्रेन्सिङ टुलमार्फत नै अनलाइन काम भइरहेको अवस्था छ । कतिपय कार्यालय यसबाटै...