close

एजेन्सी । जेफ बेजोस विश्वका सबैभन्दा ठूला धनाढ्य व्यक्ति हुन्  । सन् २०१७ मा उनी विश्वको पहिलो सेन्टी बिलेनियर बनेका थिए । मतलब सय अर्ब डलरवाला नेटवर्क भएको व्यक्ति । अहिले कोरोनाभाइरसका कारण उनको सम्पत्ति अझै बढेको छ । ब्लुमवर्गले जारी गरेको नयाँ सूचांकअनुसार बेजोसको ...