close

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर सार्वजनिक गरेको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर ल्याएको हो । साउन १ गते देखि ९० दिनसम्मका लागि ल्याइएको समर अफरमा यस अघ...