close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा अप्टिकल फाइबर कनेक्टिभिटीको व्यवस्था गर्न डक्टिङ गर्ने भएको छ । नियामकले आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक कार्यक्रममार्फत यस्तो योजना अगाडि सारेको हो । भर्खरै प्राधिकरण बोर्ड...