close

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी विगत केही दिनदेखि चर्चामा छ । एक अनलाइन न्युज पोर्टलको समाचार डिलिट गरेको विषयलाई ईसेवाको भगिनी कम्पनी शिरान टेक्नोलोजीले स्वीकार गर्दै माफी समेत मागिसकेको छ । ई–सेवाले भने समाचार पोर्टलको न्यूज हटाइएको विषयमा ई–सेवालाई ...