close

काठमाडौं । कोरानाभाइरस (कोभिड-१९) यति बेला सबैको चासोको विषय हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरानाभाइरसका कारण हजारौं मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट उन्मुक्ती पाउन विश्वभरका स्वास्थ्य संस्था तथा वैज्ञानिकहरु लागिपरेको अवस्था छ ।कतिपय देश यसको नियन्त्...