काठमाडौं । मोबाइल निर्माता कम्पनी भिभोले नेपालमा आफ्नो मोबाइलको वारेन्टीको समय बढाएको छ । सरकारले लकडाउन लागु गरेसँगै कम्पनीले नेपालमा आफ्ना सम्पुर्ण सर्भिस सेन्टर बन्द गरिसकेको छ । यस्तो अवस्थामा कम्पनीले २२ मार्चभित्र वारेन्टीको समय सकिने मोबाइलको वारेन्टी मे २३ स...
