काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण देशभर लकडाउन छ । यस्तो अवस्थामा देशका विभिन्न पर्यटकीय स्थलमा पुगेका पर्यटक त्यहीँ अलपत्र परिरहेका हुनसक्छन् । त्यसैलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले त्यस्ता पर्यटकको सहजताका लागि नयाँ अनलाइन प्लेटर्फको विकास गरेको छ । ...
