काठमाडौं । दूसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गर्दै अनाधिकृत रुपमा सार्वजनिक भएको विवरण प्रयोग नर्गन आग्रह गरेको छ । प्राधिरकणले गत बुधबार ह्याकरले सार्वजनिक गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिको तथ्याङ्क ...
