काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले अनाश्यक रुपमा ब्याण्डविथ खपत नगरिदिन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण इन्टरनेट नेटवर्कमा अत्यधिक भार पर्न गएको भन्दै सेवा सुचारु राख्ने कार्यमा सहयोगका लागि यस्तो आग्रह गरिएको हो । कोरोना भाइरसको स...
