काठमाण्डौं । ह्वावे कञ्जुमर बिजनेस ग्रुपले नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ । ४८ एमपीको मेन क्यामरा सहितको ट्रिपल क्यामरा सिस्टम रहेको मोबाइल थप नयाँ विशेषताका साथ बजारमा आएको हो । ह्वावे वाई सेभेन पी मूल्यअनुसारको सही उत्पादन ...
