काठमाडौं । अहिले युट्युवमा ट्रेन्डिङमा रहेका भिडियोमध्ये कोरोनाको भिडियो सामाग्री पनि एउटा हो । तर तपाईंलाई थाहा नहुनसक्छ, यति धेरै सब्सक्रिप्सन र भ्युअर हुँदा हुँदै पनि कोरोना सम्बन्धि भिडियो सामाग्री मोनिटाइज हुनसकेका छैनन् । यसको पछाडिको कारण हो युट्युवको नीति...
