close

नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक सूचना दिन सुरु गरेको छ । कम्पनीले कोरोना भाइर सम्बन्धि उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशूल्क सुन्न सकिने व्यवस्था गरेको हो । उक्त नम्बरमा कल गरे पश्...