close

बेलकोट गढी नुवाकोटमा ३९ वर्ष अघि जुम्ल्याहा सन्तानकाे रुपमा जन्मिएका राम र लक्ष्मण रिमालले एसएलसीसम्मको अध्ययन गाउँमै पुरा गरे । सानैदेखि प्रविधिमा रुची भएका यी दाजु भाइले ८ कक्षामा पढ्दाताका गाउँमै कोदो चाल्ने मेसिन बनाए । गाउँमा कोदो खेति हुन्थ्यो । कोदो चाल्द...