close

सन २०१८ को सेप्टेम्बरमा प्रमुख व्यावसायिक अधिकृतको रुपमा दराज नेपालमा आएका जर्मन नागरिक लिनो अलरिङले त्यसको चार महिनापछि कम्पनीको प्रबन्ध निर्देशक बने । करिब सवा तीन वर्ष दराज नेपालको कार्यकारी प्रमुखको रुपमा भूमिका निर्वाह गरेका उनी अमेजनकी पूर्व कर्मचारी आँचल कुँवर...