close

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद रघुजी पन्तले नेपाल-भारत अन्तरदेशीय डिजिटल भुक्तानीकाे परियाेजनाकाे ठेक्का विदेशी कम्पनीलाई  दिन लागिएकाे भन्दै आपत्ति जनाएका छन् ।  आर्थिक गोपनीयतालाई बेवास्ता गरी भारतीय कम्पनीलाई ठेक्का दिन...