close

काठमाडौं । खगोलशास्त्रीले इतिहासमै पहिलो पटक ताराले ग्रह निलेको दृश्य देखेका छन् । पृथ्वीभन्दा १२ हजार प्रकाश वर्ष टाढा यस्तो दृश्य देखिएको हो । मे २०२० मा वैज्ञानिकले उक्त तारामा एक्कासि प्रकाशको मात्रा बढेको फेला पारे । त्यसपछि उनीहरूले क्यालटेकको पालोमार अब्जरभेटरी...