काठमाडौं । ह्वाट्सएपले आधिकारिक रुपमा वेयर ओएसका लागि आफ्नो एप जारी गरेको छ । अब प्रयोगकर्ताले उनीहरूको स्मार्टवाचबाट नै टेक्स्ट र भ्वाइस सन्देशहरू पठाउन र प्राप्त गर्नसक्ने भएका छन् । हाल एपलाई कम्पनीले बेटा टेस्टरका लागि मात्र उपलब्ध गराएको छ । यो एप सामसङ ग्याले...