close

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्मबाट टाढा राख्नुपर्ने कुरामा प्राय धेरैको मत मिल्छ । सामाजिक सञ्जालको प्रयोगले बच्चाहरूको मनोविज्ञानमै असर पुग्ने उनीहरूको तर्क छ । तर अमेरिकाको एक मनोवैज्ञानिक संस्थाले बालबालिकाका लागि सामाजिक सञ्जाल हानिका...