काठमाडौं । सरकारले युटिलिटी करिडोरको विषय समेत समावेश गरी नयाँ सहरी विकास सम्बन्धी कानून ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरी यस्तो कानून ल्याउने घोषणा गरेको हो । यसमार्फत पूर्वाध...
