काठमाडौं । केही दिनयता नेपाल टेलिकममा कर्मचारी आवश्यक भन्दै सामाजिक सञ्जालमा झुटो विज्ञापन भइरहेको पाइएको छ । रकम ठगी गर्ने नियतले गिरोहले फेसबुक ग्रुप, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गरेको पाइएको हो । यसअन्तर्गत आफू नजिक रहेको टेल...