काठमाडौं । सामाजिक सञ्जाल तथा इन्टरनेटमा 'भेलु बाजे' नामले चिनिएका मिनबहादुर बुढाका गतिविधि नियन्त्रण गर्न भन्दै प्युठान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । झिमरुक ३ प्युठान बस्ने सुवास जिसीले प्युठान प्रजिअ सुनिता नेपाललाई बुझाएकाे ज्ञा...