काठमाडौं । डिजिटल वालेट नमस्ते पेमा नयाँ सुविधा थपिएको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे वालेटमा 'स्प्लिट बिल' (split bill)को सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि यो सेवाको फाइदा लिन सक्नेछन् । '...