close

काठमाडाैं । प्रविधिको जमानामा विद्यार्थी पढ्दै कमाउन सक्छन । यसका लागि अनलाइनमा विभिन्न विकल्प छन् । नेपालमा पनि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ तयार पारेकाे छ । आफ्नो पढाइमा असर नपुग्ने गर...