काठमाडौं । आज विश्वका विभिन्न देशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । सूर्य ग्रहण लाग्दा खाना खान नहुने, काम गर्न नहुने, निश्चित रङ्गको लुगा लगाउन नहुने मान्यता छन् । ग्रहण लाग्दा खाने कुरा खायो भने के हुन्छ होला, नाङ्गो आँखाले सूर्यतर्फ हेर्यो भने के होला ? आज हामी यस्त...