काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम युवा लक्षित भएको बताएका छन् । उनले नयाँ नीति तथा कार्यक्रमले सामाजिक सञ्जालका फेक अकाउन्टमा अल्मलिएका युवाहरूलाई आफ्नो भविष्य निर्माणतर्फ मोड्ने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि स...
