close

काठमाडौँ । अर्बौं रुपैयाँ बराबरको सरकारी बक्यौता नबुझाएपछि बन्द भएको स्मार्ट टेलिकमको व्यवस्थापनमा सरकारले ढिलासुस्ती गरेको छ । अर्बौंको सरकारी बक्यौता नबुझाएपछि अनुमति पत्र रद्द भएर विगत दुई वर्षदेखि दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम बन्द अवस्थामा छ । स्मार्...