काठमाडौं । नेपाल टेलिकमले बजारमा व्याप्त रिचार्ज कार्डको अभाव टरी सकेको जनाएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै कम्पनीले रिचार्ज कार्डको आपूर्ति सम्बन्धी समस्या समाधान भएको जानकारी दिएको हो । "विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न...
