close

काठमाडौं । तपाईंलाई स्मार्टफोनमा पप-अप क्यामेरा भएको सम्झना छ ? हामीमध्ये कतिपयले यस्तो क्यामेरा भएका स्मार्टफोन प्रयोग गरेका छौं होला । केहीले सुनेका मात्रै छौं होला । केहीले यो कस्तो फोन भन्ने अड्कल नै पाएनौं होला ।  कुनै समय यस्ता स्मार्टफोनहर...