काठमाडौं । अमेरिकामा आगामी १९ जनवरीदेखि चर्चित सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध हुनसक्ने देखिएको छ । शुक्रबार अमेरिकी प्रतिनिधि सभाका चीनसम्बन्धी समितिका अध्यक्ष र प्रमुख डेमोक्र्याट सदस्यले एप्पल र गुगललाई एप स्टोरबाट टिकटक हटाउन तयारी अवस्थामा रहन निर्देशन...
