काठमाडौं । अब डेस्कटपमा गुगल सर्च इन्जिन प्रयोग गर्दा थप रिजल्ट हेर्नको लागि पेज परिवर्तन गर्न नपर्ने भएको छ । गुगलको सर्च इन्जिनलाई थप सहज बनाउँदै कम्पनिले यो नयाँ फिचर उपलब्ध गराएको हो । यसअघि मोबाइल भर्सनमा उपलब्ध हुँदै आएको यो फिचर अब कम्पनिले डेक्सटप भर्सनमा समेत उप...
