काठमाडाैं । प्रविधि कम्पनी इन्टेलले एकै पटक हजाराैं कर्मचारी कटाैती गर्ने भएकाे छ । विश्वव्यापी रुपमा चलिरहेकाे आर्थिक मन्दिका कारण कम्पनिमा परेकाे असरलाई मध्य नजर गर्दै कम्पनीले कर्मचारी कटाैती गर्न लागेकाे हाे । विशेषगरी कम्पनीकाे म्यानुफ्याक्चर विभागमा कार्यरत...
