काठमाडौं । प्रयोगकर्ताको लोकेसेन माग गर्ने गरी एप निर्माण गर्ने डेभलपरलाई गुगलले चेतावनी दिंदै यसको प्रयोगको बारेमा प्रष्ट नीति अपनाउन निर्देशन दिएको छ । गुगलले आफ्नो नियमको पालना नगर्ने एपलाई आफ्नो एप स्टोरमा प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ । हुक नाम बेलाय...