close

काठमाडौं । माइक्रोसफ्टले विण्डाेज ११ को मेजर अपडेट सन् २०२२ को अक्टोबरअघि नै उपलब्ध गराउने घोषणा गरेको छ । केही समय अघिमात्रै कम्पनीले विण्डाेज ११ को स्टेबल भर्सन प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । तर, पनि ओएसमा अझै कमजोरी देखिएकाे छ । उक्त कमजोरीको समाधानसहित क...