काठमाडौं । एपिक गेम्सले फोटोलाई थ्रिडीमा रूपान्तरण गर्ने एप ‘रियालिटीस्क्यान’ आईओएस भर्सनमा सार्वजनिक गरेको छ । यसअघि यो एप परीक्षणका लागि बेटा भर्सनमा केही प्रयोगकर्तामाझ मात्रै उपलब्ध रहेको थियो । प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक परिमार्ज...
