close

काठमाडौं । ग्लोबल ई-स्पोर्टस फेडेरेसनको आयोजना भएको ग्लोबल ‘ई-स्पोर्ट्स गेम २०२२’ नेपालबाट सहभागी पब्जी टिम र डोटा टिमले ठिकठाक प्रदर्शन गरेका छन् । नेपालबाट पब्जीमा प्रतिस्पर्धा गरेको टिम ‘डीआरएस गेमिङ’ले अङ्क तालिकाको पाँचौ स्थानमा रहँदै प्रतिय...