close

काठमाडौं । पछिल्लो समय क्यूआर कोडमार्फत गरिने भुक्तानी नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । एक वर्षको अवधिमै क्यूआर कोडबाट हुने  भुक्तानी कारोबार ६२९ प्रतिशत अर्थात छ गुणाभन्दा धेरैले बढेको छ । कारोबार रकम मात्रै होइन, क्यूआर कोड स्क्यान हुने दर समेत लगभग सो...