काठमाडाैं । एयर पडमा गीत सुन्न हाेस् वा कुनै फाइलहरू एउटा डिभाइसबाट अर्काेमा सार्न नै किन नहोस्, तपाईँ हामीले कतै न कतै ब्लुटुथ प्रयाेग गरिरहेकै हुन्छाैँ । अहिलेका सबै जसो माेबाइल फाेन, कम्प्युटर वा स्मार्ट डिभाइसमा हुने एक प्रविधि हाे, यो । मुख्यतः कम दूरीमा भ...
