close

काठमाडाैं । अनलाइनमा हुँदा तपाईँ के गर्नुहुन्छ ? साथीभाइ आफन्तसँग कुराकानी गर्ने, समाचार पढ्ने, भिडिओ हेर्ने । धेरैले अनलाइनमा छँदा गर्ने कामहरू यिनै हुन् । तर अनलाइन नयाँनयाँ सीप सिक्ने सजिलो माध्यम पनि हो । जसबाट तपाईँले आफ्नो पेसागत जीवनलाई निखार्नुका साथै...