काठमाडौं । अवैध रुपमा भन्सार छली गरेर ल्याएका मोबाइलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने मिलन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो । रामेछाप लिखु गाउँपाल...