close

 काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन्  ।...