close

काठमाडौं । अब भन्सार महसुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भन्सार महसुल विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको उद्घाटन गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेका हुन् । योसँगै अब...