close

काठमाडौं । बहुप्रतिक्षित एप्पल वाच सिरिज ७ सार्वजनिक भएको छ । एप्पलले फास्ट चार्जिङ फिचरसहित विभिन्न पाँच आल्मुनियम कलरमा एप्पल वाच सार्वजनिक गरेको हो । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया रहेको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचभन्दा निकै बलियो ...