close

वीरगञ्ज । नेपाल टेलिकमले प्रदेश नं २ का विभिन्न स्थानमा कम्पनीको पोल प्रयोग गरिरहेका केबुल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरुलाई पोल भाडा भुक्तानी गर्न आग्रह गरेको छ । प्रदेश नं. २ स्थित टेलिकमकाे प्रादेशिक कार्यालयले आइतबार एक सूचना जारी गर्दै असोज मसान्तसम्म प...