काठमाडौं । अस्ट्रेलियास्थित आरएमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताले प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउन सक्ने एउटा फोटो डिटेक्टरको विकास गरेका छन् । यसले नानो थिन प्रविधिबाट बनेका प्रोटोटाइप डिभाइसमा रहेका विभिन्न लाइट सेडहरुलाई डिटेक्ट गर्दछ । यस प्रविधिले क्यान्सरज...