close

काठमाडौं । साेसल मिडियाकाे प्रयाेगसँगै अनैतिक र अश्लील क्रियाकलाप पनि बढिरहेका छन् । प्रविधिको दुरूपयोग गरी अरूको चरित्रहत्या गर्ने, ठगी गर्ने, गैरकानूनी काम गर्ने वा गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि भइरहेका छन् । पछिल्लाे समयमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्र...