काठमाडौं । ब्लुबुक नवीकरण गर्न अब लाइन बस्नुनपर्ने भएको छ । सरकारले आज बाग्मती प्रदेशबाट सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएकाे छ । अब बागमती प्रदेश सरकारको भौतिक पूर्वा...
