close

तपाईंको ट्विटर र ट्विटडेक्समा मात्रै समस्या देखिएको हैन् । आज ट्विटरमा विश्वभर डरलाग्दो समस्या देखा परेको छ । जसको प्रभाव नेपालमा पनि देखिएको हो । युरोप र एशिया महाँदेशका ट्विटर प्रयोगकर्ताले बिहानैबाट समस्या बेहोरिरहेका छन् । मिडिया कन्टेन्ट र पोल्सहरु ट्विटरमा पोष्ट...